• Home
  • राजनीति
  • वीरगंजका दिनानाथ गुप्ता र घिरेन्द्र पटेल जनमत पार्टीमा प्रवेश
Image

वीरगंजका दिनानाथ गुप्ता र घिरेन्द्र पटेल जनमत पार्टीमा प्रवेश

वीरगंज – वीरगंजका समाजसेवी तथा व्यापारी दिनानाथ प्रसाद गुप्ता र युवा नेता घिरेन्द्र पटेल (परवाना) जनमत पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको मध्य-बानेश्वरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सिके राउतले उनीहरूलाई पार्टी सदस्यता प्रदान गरेका हुन्।

राउतको विचार, सिद्धान्त र नेतृत्वबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताउँदै उनीहरूले पाँच सयभन्दा बढी समर्थकलाई पार्टीमा ल्याउने लक्ष्य रहेको जनाएका छन्। कार्यक्रममा प्रवक्ता डा. सरद सिंह यादव, सचिव बिगु चौधरी, कार्यकारी सदस्य माधव सिंह, पर्सा अध्यक्ष ओमप्रकाश सरार्फलगायतको उपस्थिति थियो।

जिल्ला अध्यक्ष सरार्फले पर्सामा युवाहरू र महिलाहरूको सहभागिता बढ्दै गएकाले जनमत पार्टी सशक्त रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *