राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रियसभा निर्वाचनमा सहभागि हुन १२ दल दर्ता भएका र आज ति दलहरुलाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरु २० पदमुक्त हुदैछन् ।
१ वर्ष अगाडि
ताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ९ घण्टा अगाडिताजा समाचार, देश, राजनीति, समाचार
स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री ५ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि