Trending

यूवा संघको तिनकुने आन्दोलनमा सुरक्षा व्यवस्था कडा

535Views
0 Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको छ । अहिले प्रदर्शन जारी छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा प्रदर्शन गरेको हो । युवा संघका कार्यकर्ताहरू अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् ।

प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
11°
Clear
7:07 am5:54 pm +0545
Feels like: 10°C
Wind: 5km/h WNW
Humidity: 95%
Pressure: 1012.19mbar
UV index: 0
3 am4 am5 am6 am7 am
10°C
10°C
9°C
8°C
9°C
SunMonTueWedThu
22°C / 7°C
22°C / 8°C
23°C / 10°C
24°C / 10°C
25°C / 10°C

प्रिय न्युज


लोकप्रिय