• Home
  • खेलकुद
  • यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप डिसेम्बर २३ देखि ३२ तारिखसम्म हुने
Image

यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप डिसेम्बर २३ देखि ३२ तारिखसम्म हुने

काठमाडौं । पुष ६ गते

डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम यूएई प्रस्थान गर्दैछ।नकआउट चरण भनेको प्रतियोगिताको सेमिफाइनल हो। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, अफगानिस्तान र कुवेत समावेश छन्। यी सबै टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र यूएई छन् भने समूह बीमा बाँकी देशहरु छन्।त्यसैले नेपाल तुलनात्मक रुपले सजिलो समूहमा परेको विश्लेषण गरिएको छ। विगतका सिजनमा नेपालको समूहमा भारत, पाकिस्तानजस्ता टिमहरु परिरहेका हुन्थे। यो पटक बंगलादेश र श्रीलंका छन्। दुवै टिम टेस्ट मान्यता पाइसकेका टोली हुन्।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *