• Home
  • समाचार
  • युरोपमा युनिस आँधिका कारण कम्तीमा १६ जनाको ज्यान गयो
Image

युरोपमा युनिस आँधिका कारण कम्तीमा १६ जनाको ज्यान गयो

काठमाडौं । फागुन ८ गते
युरोपमा युनिस आँधिका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन् ।बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ ।

दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ । यातायात सञ्जाल टुटेको छ । शुक्रबार आँधीका कारण करिब २०० किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको थियो ।नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको ज्यान गएको छ। पोल्याण्डमा पनि चारजनाको ज्यान गएको छ। इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । रिपब्लिक अफ आयरल्याण्डमा एकजनाको ज्यान गएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *