मोडल देव आर्यन र  जीसु कोइराला एक साथ म्युजिक भिडियोमा

3.5kViews
11 Shares

मोडल देव आर्यन र  जीसु कोइराला एक साथ म्युजिक भिडियोमा देखिने भएका छन्।

गायक नन्दु  र लक्ष्मी स्याङतान को स्वर रहेको मागी बिहे र भागी बिमोडलहेको भिडियोमा अहिलेका युवापुस्ताले रुचाएका मोडल देव आर्यन र जीसु कोईरालालाई जोडीको रुपमा देख्न सकिन्छ।

भिडियोको सम्पूर्ण  छायांकन नवपरासीको ढाेडेनीमा  सकिएको छ । प्राकृतिक सौन्दर्यताले सम्पन्न ढोडेनी को सुन्दरतालाई भिडियो देख्न सकिन्छ।

नन्दु राईकै शब्द रचना रहेको गीतलका एरेन्जर भने रमेश सेञ्चुरी रहेका छन् ।  भिडियोको निर्देशन सरोज श्रेष्ठले गरेका हुन भने कोरियग्राफी सन्दिप रसाईली र अञ्जय मगर हुन् ।  सन्तोष परियारको छायाँ ङ्कन रहेको भिडियमा देव र जीसु बाहेक विजयकृष्ण र सरोज श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
भिडियो सम्पूर्ण कन्सेप्ट तथा कथा राहुल रसाईलीको हो भने प्रस्तुति जोरस फिल्म रहेको छ। भिडियो निर्माणमा ड्रोन प्रवेश पण्डितले उडाएका छन् । रोयल डान्स एकाडेमी एण्ड डान्स स्टुडियोले भिडियो निर्माणमा सहयोग गरेको छ । भिडियो केही दिन सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:57 am6:08 pm +0545
Feels like: 12°C
Wind: 6km/h WNW
Humidity: 80%
Pressure: 1010.16mbar
UV index: 0
6 am7 am8 am9 am10 am
12°C
12°C
15°C
18°C
22°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय