For Youtvnepal long gif
  • Home
  • समाचार
  • मुगु बस दुर्घटना हुदाँ २४ को मृत्यु
Image

मुगु बस दुर्घटना हुदाँ २४ को मृत्यु

काठमाडौं : मुगुको पिनाटपने खोलामा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । आज भएको घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा घटना भएको हो । दुर्घटनामा परेको बसमा दशैं मनाउन घर जान लागेका यात्रु भएको बुझिएको छ ।

बस नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीतर्फ गइरहेको थियो । घटनास्थलमा उद्धार कार्य भइरहेको बुझिएको छ । घटनाबारे छानविन समेत बढाइएको छ । १४ जना घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकोप्टरमार्फत् समेत उद्धार गरी अस्पताल पुर्याइएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *