ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिमाओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेण्डा
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।
‘
उपलब्ध पदाधिकारीहरुबीच हिजो पनि छलफल भएको हो । आज पनि हुन्छ । खासमा यो नियमित भेटघाटमात्रै हो । यसले आधिकारिक निर्णय गर्ने भन्ने पनि होइन,’ माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सुर्य किरणले भने । नेताहरूका अनुसार मंगलबार विहान ८ बजेकालागि बैठक तय भएपनि प्रधानमन्त्रीको समय नमिलेपछि दिउँसो ३ बजेकालागि सारेर बैठक बसेको थियो ।
१ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि