For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे एटैक गितको शब्द
Image

मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे एटैक गितको शब्द

पर्सा, १४ माघ / बिरगंज का चर्चित गायक सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज भएको छ । द सदाम हुसैन प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो आज द सदाम हुसैन नामक यू ट्यूब च्यानलमा रिलिज गरिएको हो ।

  1. मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे एटैक गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ भने स्वर चर्चित गायक सदाम हुसेनको रहेको छ । यस म्यूजिक भिडियोमा अभिनय भने टिक टकका चर्चित कलाकार बिटु दास, सोमिया पोखरेल र प्रभात यादवको रहेको छ । ब्याक पे एटैक म्यूजिक भिडियो माघ १४ गते शुक्रवार दिउँसो १२ बजे सार्वजनिक गरिएको हो ।

मुलूकमा कोबिड महामारीका कारण कुनै कार्यक्रम नगरी भिडियो रिलिज गर्नु परेको प्रोडक्सन हाउसले जानकारी दिएको छ । चर्चित गायक सदाम हुसेनले ब्याक पे एटैक म्यूजिक भिडियोलाइ धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल समेत गरेका छन ।

म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा एक लाख चार हजार फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भएपछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिनुभयो ।

त्यसतै ब्याक पे एटैक नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक स्टार सोमिया पोखरेलले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन । उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

Related Posts

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ७ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ७ महिना अगाडि

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र…

ByByBirgunj ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *