For Youtvnepal long gif
Image

भारी हिमपातका कारण गाडी फस्दा पाकिस्तानमा २१ जनाको ज्यान गयो

काठमाडौं । पुष २५ गते
भारी हिमपातका कारण गाडी फस्दा पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा कम्तीमा २१ जनाको ज्यान गएको छ ।हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।चर्चित पर्यटकीय क्षेत्रमा हिमपात भएपछि एक हजार भन्दा बढी गाडी फसेका थिए ।

हिमपात अवलोकनका लागि गएका पर्यटकहरु फसेका हुन् ।एक प्रहरीकी श्रीमती तथा ६ बालबच्चा गरी एकै परिवारका ८ जना तथा अर्को परिवारका पाँचजनाको मृत्यु भएको छ ।सेनाले हिउँ हटाएर अझै पनि फसिरहेकाहरुको उद्धारको प्रयास गरेका छन् । मौसम विभागले जनवरी ५ मा मुर्रीमा भारी वर्षा हुने बताएको थियो । तर पनि पर्यटकहरु सो क्षेत्रमा गएका हुन् ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *