For Youtvnepal long gif
  • Home
  • अन्तर्वार्ता
  • “प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !
Image

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !

  • “प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ !
    संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद् बैठकमा प्रधानमन्त्रीको भनाइप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइलाई संसद्को रेकर्डबाट तुरुन्त हटाउन माग गरेका छन्।
    सभामुखलाई प्रश्न गर्दै साम्पाङले भने, “प्रधानमन्त्रीज्युले दिनुभएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्युले कहिले त्यो हटाउने भनेर आदेश दिनुहुन्छ होला भनेर पर्खिरहेका छौँ हामी व्यग्र। व्यग्र पर्खिरहेका छौँ, मलाई लाग्छ तपाईंले चाँडै नै त्यो अभिव्यक्ति हटाउने आदेश दिनुहुनेछ।”
    प्रधानमन्त्री आफैँ बैठकमा आएर आफ्नो भनाइ सच्याउनुपर्ने माग यथावत् रहेको उनले स्पष्ट पारे।

Related Posts

८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !

सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न…

ByBySulav Rijal ३ हप्ता अगाडि

“अनुभवी उद्घोषक तथा समाजसेवी विवेक खातीवडाको सञ्चार यात्राः दुई दशकको योगदान”

विवेक खातीवडा नेपालका एक चर्चित कार्यक्रम प्रस्तोता तथा समाजसेवी हुन्। सञ्चार क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका खातीवडाले…

ByByYOUTV Nepal १ वर्ष अगाडि

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ।…

ByByYOUTV Nepal २ वर्ष अगाडि

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *