नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन गर्दै

855Views
0 Shares

काठमाडौं । मंसिर १६ गते
आज नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन गर्दै छ। देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेशअधिवेश्न गर्न लागेको हो।आज सातै प्रदेशमा हुने प्रदेशस्तरीय प्रदेशस्तरीय अधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।दिउँसो २ बजे सभापतिले प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ ।

प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुरमा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ।अधिवेशनले प्रदेश कार्यसमिति चयन गर्ने प्रवक्ता शर्माले बताउनु भएको छ । प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। चुनाव आगामी शनिबार हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय