For Youtvnepal long gif
  • Home
  • राजनीति
  • नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाको जिकिर
Image

नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाको जिकिर

काठमाडौं । पुष ४ गते
नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाले बताउनु भएको छ । आज समाजिक सञ्जाल मार्फत बाँस्कोटाले यस्तो बताउनु भएको छ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । त्यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

उहाँले समाजिक सञ्जालमा देख्नु भएको छ ,कांग्रेसको परिणाम आउदै गर्दा केही मान्छे अब कांग्रेसमा उधुम नै हुन्छ भन्ठान्दा रहेछन।तर मैले चै नीतीगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार देखेको छैन।जितीसकेका र जित्दै गरेकालाई एकमुष्ठ बधाई।’

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *