For Youtvnepal long gif
  • Home
  • राजनीति
  • नेपालको स्तरोन्नति गर्न देश तथा विदेशबाट ठूलो लगानीको आवश्यकता छ –प्रधानमन्त्री शेरबहादुर देउवा
Image

नेपालको स्तरोन्नति गर्न देश तथा विदेशबाट ठूलो लगानीको आवश्यकता छ –प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । मंसिर १६ गते
विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालले तयारीका लागि पाँच वर्षको समय पाएको भन्दै यसको उचित प्रयोग गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तयारीका लागि पाएको समयको अधिकतम उपयोग गर्दै आगामी १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने १५औं योजनाको दीर्घकालीन लक्ष्यपूर्तिमा केन्द्रित हुनुपर्ने बताउनु भएको हो । नेपालको स्तरोन्नति गर्न देश तथा विदेशबाट ठूलो लगानीको आवश्यकता भएको भन्दै लगानी गर्न समेत प्रधानमन्त्री देउवाले अपिल गर्नु भएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *