For Youtvnepal long gif
  • Home
  • राजनीति
  • तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने शंकर भण्डारीको जिकिर
Image

तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने शंकर भण्डारीको जिकिर

काठमाडौं । पुष १५ गते
तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको भनाई छ । नेता भण्डारीले बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गर्नु भएको हो ।

उहाँले आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको जिकिर गर्नु भएको थियो ।सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *