For Youtvnepal long gif
  • Home
  • समाचार
  • जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १४२४१ बोकावली प्रदान

जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १४२४१ बोकावली प्रदान

जनकपुरधाम :  जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा बुधवार राती ८ बजेर १० मिनेटबाट सुरु भएको बोकावली बिहिवार बिहान ३ बजेर ३८ मिनेट सम्ममा सम्पन्न भएको छ । श्री राजदेवी मन्दिरको व्यवस्थापनको जिम्मेवार निकाय श्री महाविर युवा कमिटिका पुर्व महासचिव अजय गुप्ताका अनुसार सो समयावधीमा कुल १४ हजार २ सय ४१ बोकावली प्रदान गरिएको छ ।

माँ राजदेवीमा प्रत्येक वर्ष औसतमा १४ देखि १५ हजार बोकावली प्रदान हुने गरेको छ । गत वर्ष कोरोनाका कहरका कारण दशैं प्रभावित भएपछि गत वर्ष ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *