Trending

चलचित्र ‘पुजार सार्की’मा ब्यस्त नायक पल शाह आफ्नो आमाको सपना साकार पार्दै ४३ बर्ष पछि साथी गायक प्रदिप ढकाल को साथ मा

13.3kViews
12 Shares

चलचित्र ‘पुजार सार्की’ मा ब्यस्त नायक पल शाह फेसबुक मा स्टाटस लेख्दै भनु हुन्छ
मेरो मुवाको एउटा सपना थियो आफ्नै आवाजमा एउटा गित रेकर्डिङ्ग गर्ने !!
करिब ४३ बर्ष अगाडी २०३७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरी २ ओटा गित रेकर्डिङ्ग पनि भएको थियो तर समय र पारिस्थितिले गर्दा अहिले सम्म त्यो गितलाई दर्शक सामु ल्याउन सकिएको थिएन र अब मेरो मुवाको सपना पुरा हुँदैछ, साथी प्रदिप ढकालसँगको सहकार्यमा मेरो मुवा र प्रदिप ढकालको आवजमा ” हे कान्छा रातोमा रुमाल उडायो बतासैले ” नामक गित मेरो आफ्नै youtube channel (paul shah official) मार्फत तपाईहरु माझ पस्किदैछौ आशा छ तपाईहरुको साथ र माया रहनेछ🙏 साथै भिडियो बनाउन साथ दिने मेरो साथी तथा कोरिओग्राफर काजिस श्रेष्ठ, KS photography का सम्पूर्ण टेक्निसियन साथिहरु, मुवाको भिडियो बनाउनु पर्छ भाई भनेर हौसाला दिनुहुने मेरो दाई अर्जुन तिवारी लगायत audio/video तर्फका सम्पूर्ण टिमलाई आभार प्रकट गर्दछु धन्यबाद 🙏
(Note:- पुरा भिडियो यहि आउदो नया बर्षमा आउँदैछ )
#heykanchha #staytuned

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय