देश
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री १४ घण्टा अगाडिराजनीति
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री १४ घण्टा अगाडिक्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान गरेको हो ।
राजदूतका लागि उपर्युक्त छैन भन्ने लागेमा उजुरी दिन आह्वान गरेको समितिले उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने बताएको छ ।
१ वर्ष अगाडि
ताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री १४ घण्टा अगाडिताजा समाचार, देश, राजनीति, समाचार
स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री ६ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि