For Youtvnepal long gif
  • Home
  • समाचार
  • कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै
Image

कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं । मंसिर १५ गते
आज कोभ्याक्स सुविधामा मार्फत थप ९ लाख ९२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। उक्त खोप नेपाल आइपुग्ने जानकारी दिए।

यसै साता अर्को थप खोप पनि आउने बताइएको छ।कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *