Trending

कांग्रेसको बागमती प्रदेश अधिवेसन आजबाट हुँदै

630Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौंमा हुँदैछ ।नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवारबाट काठमाडौंमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।

बागमती प्रदेश सभापति न्द्रबहादुर बानियाँको सभापतित्वमा शनिवार शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन । नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उक्त सम्मेलनको उदघाटन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय