ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिकांग्रेसको गण्डकी सम्मेलन आज आज हुँदै, देउवासहित नेताहरूले सम्बोधन गर्ने
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदैछ । संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो ।
मंगलबार पोखरा सभागृहमा हुने सम्मेलनको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनलाई कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
सम्मेलनमा प्रदेश कार्यसमितिसहित प्रदेशभरिका जिल्लाबाट पाँच सय जना प्रतिनिधिहरू सहभागी हुने प्रदेश सभापति शुक्रराज शर्माले बताए । कांग्रेसले केन्द्रमा महासमिति बैठक हुनुभन्दा अघि प्रदेश र जिल्लाहरूलाई सम्मेलन गरिसक्न परिपत्र गरेको छ । यसअघि लुम्बिनी प्रदेशले सबैभन्दा पहिले प्रदेश सम्मेलन आयोजना गरेको थियो ।कांग्रेसले आगामी फागुन ७ देखि ९ गतेसम्म महासमिति बैठक बोलाएको छ ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि