एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारको घोषणा
By YOUTV
१० महिना अगाडि
Comments: 0
काठमाडौं । आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारले घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने घोषणा गरेको हो।
समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए । एसियन कप आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।
१० महिना अगाडि
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार १० घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि