Trending

एमाले महासचिव पोखरेल नेतत्वको टोली चीन प्रस्थान

550Views
0 Shares


काठमाडौं, १७ भदौ । नेकपा एमालेका उच्चस्तरका नेता सामेल एक प्रतिनिधिमण्डल चीन भ्रमणमा गएका छन् । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । टोलीमा रराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायत २२ जना सहभागि रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता गर्ने नेपाली टोलीले सो क्रममा गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय