एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौ । एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखिएको छ । लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक शेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार पुस १९ गतेसम्म कम्पनीको शेयरमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुनुपर्नेछ ।
न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बढी मूल्य कबोल गरेका आधारमा संस्थापक शेयर बिक्री हुनेछ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिएकाले प्यान नम्बर खुलाउनुपर्नेछ ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि