• Home
  • अर्थ
  • एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन
Image

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। सेयरधनीहरुले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि आवेदन खुला गरेको हो। उक्त फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो।

जसमध्ये एनआइएमबी एस क्यापिटललाई १० लाख इकाई योजना व्यवस्थापक छुट्याइएको छ। यस्तै, कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १ करोड ४० लाख इकाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *