For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • एथ्लेटिक बिल्बाओलाई हराउँदै स्पेनिस ला लिगामा रियल मड्रिड विजयी
Image

एथ्लेटिक बिल्बाओलाई हराउँदै स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

काठमाडौं । पुष ८ गते

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको विजयी भएको छ ।गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरेका थिए भने एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *