For Youtvnepal long gif
  • Home
  • अर्थ
  • इन्डोनेसियामा आज ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प ! इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा दक्षिणपूर्वमा बिहान १०:२७ बजे गएको हो। भूकम्पको झड्का निकै शक्तिशाली भए तापनि हालसम्म यसबाट कुनै पनि मानवीय हताहत वा भौतिक क्षतिको विवरण भने प्राप्त नभएको सुरक्षा निकायहरूले जनाएका छन्।
Image

इन्डोनेसियामा आज ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प ! इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा दक्षिणपूर्वमा बिहान १०:२७ बजे गएको हो। भूकम्पको झड्का निकै शक्तिशाली भए तापनि हालसम्म यसबाट कुनै पनि मानवीय हताहत वा भौतिक क्षतिको विवरण भने प्राप्त नभएको सुरक्षा निकायहरूले जनाएका छन्।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *