For Youtvnepal long gif
  • Home
  • राजनीति
  • आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
Image

आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । फागुन ४ गते
आज कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठक अघि बस्दैछ । एमसीसी टेबुल गर्नका लागि कार्यसूची तय गर्ने उद्देश्यका साथ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका हुन् ।

संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे बैठक बस्नेछ ।बैठकबाट कार्यसूची तय भए आजै एमसीसी संसदमा टेबल हुनेछ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *