आजको विदेशी मुद्राको विनिमय दर, जापानी येन ९ रूपैयाँ पुग्यो
By YOUTV
११ महिना अगाडि
Comments: 0
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८८ रूपैयाँ ०४ पैसा तथा बिक्री दर ८८ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९६ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ४० पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४६ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६२ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ ५४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ७० पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
११ महिना अगाडि
११ महिना अगाडि
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि