For Youtvnepal long gif
  • Home
  • समाचार
  • अष्ट्रेलियाले गर्यो भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग
Image

अष्ट्रेलियाले गर्यो भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग

काठमाडौं ।अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ । पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो ।

काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले ‘नगदका लागि काम कार्यक्रम’ मार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।

‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ उनले भनेकी छिन, ‘नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनेकी छिन, ‘अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।’

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *