Trending

Category: स्वास्थ्य

हरियो केराउ खानुका फाईदाहरु
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते केराउ एउटा तरकारी अथवा दालको रूपमा खाइने बाली हो। मटर एक तुषारो सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ। एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध ९गर्मी क्षेत्र०९मा चिसो उच्च क्षेत्र र उप–उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो […]

ओमिक्रोन भेरियन्ट फैलिएका देश्बााट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित भएको छ। आज अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्ने सूचना निकालेको थियो। […]

ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा राखिने
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्‍नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण देखिएको छ।अफ्रिकन मुलुकबाट फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट […]

विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस आज मनाइँदै
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते आज विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका […]

पारिजातको फुल खानुका फाईदाहरु
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । मंसिर १६ गते पारिजातको फुलको नाम नसुनेको मान्छे साएद बिरलै होलान् तर यसका फाईदा र बेफाइदाका बारेमा थाहा कमैलाई होला । पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् ।पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।बैज्ञानिक नाम निक्टान्थस भनिन्छ यसको अर्थ निशा पुष्प हो। पारिजातको फूल अर्थात् […]

by Youtv Nepal २ वर्ष अगाडि

काठमाडौं । मंसिर १५ गते सुखमय र सफल पारिवारिक जीवनका लागि धेरै शर्तहरु छन् । सुखी र खुसी जीवनका केही अनिवार्य शर्तहरु हुन्छन् । यसमध्ये एउटा महत्वपूर्ण पक्ष यौन पनि हो । दम्पत्तिको यौन जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन सक्छ । […]

कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । मंसिर १५ गते आज कोभ्याक्स सुविधामा मार्फत थप ९ लाख ९२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। उक्त खोप नेपाल आइपुग्ने जानकारी दिए। यसै साता अर्को थप खोप पनि आउने बताइएको छ।कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको […]

वीरगञ्जमा लागु औषध सहित २ जना प्रहरी फन्दामा
by ३ वर्ष अगाडि

  कार्तिक ८ गते ।  जनकपुरधाम । वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा लागु औषध सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी चौकी गणेशटोल तथा जि.प्र.का. पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४ च. १०२१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध ध्ष्लअष्चभह […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी
by YOUTV Nepal ३ वर्ष अगाडि

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley