Trending

Category: देश

by Aadat ४ वर्ष अगाडि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मटितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको छ। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

सरस्वतीको पूजायसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
by Youtv Nepal NEPAL ४ वर्ष अगाडि

              काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । [the_ad id=”1852″] विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा […]

by Aadat ४ वर्ष अगाडि

विगत तीन वर्षदेखि लगातार फैलिदै गरेको कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । कराेडाैं मानिस यस महामारीबाट संक्रमित भए, र लाखौंले ज्यान समेत गुमाए। धेरै जसो विकसित देशकाे अर्थव्यवस्था ध्वस्त भयो, स्वास्थ्य प्रणाली ध्वस्त भयो । यस्तो अवस्थामा यो महामारी कहिले अन्त्य हुन्छ भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वाभाविक देखिन्छ। ओमिक्राेनजस्तै कोरोनाको अर्को नयाँ […]

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

by YOUTV ४ वर्ष अगाडि

  सिराहा पौष २७ गते पौष ९ गते देखि सिराहा जिल्लाको खेल मैदानमा भै रहेको आदित्य स्मृति सिराहा जिल्ला फुटबल लिग प्रतियोगिताको फाइनल खेल  सृजना सामुदायिक बिकाश केन्द्र चोहर्वा र श्लेष युवा क्ल्ब सिराहा बिच भएको थियोे । फाईनल खेलमा मध्यान्तर सम्म दुबै टिमले गोल गर्ने निकै अवसर पाए पनि अवसरको सदुपयोग गर्न भने दुबै टिम […]

by YOUTV ४ वर्ष अगाडि

यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला […]

by YOUTV ४ वर्ष अगाडि

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ। समितिले आइतबार स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर स्वास्थ्यकर्मीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनीहरुले केन्द्रस्थित दरबन्दीमा मेडिकल अधिकृत, फार्मेसी, ल्याब तर्फ र अन्य अकर्मचारीहरुको समायोजन तथा स्तरवृद्धि र स्वास्थ्य सेवा विभागबाट हुने स्तरवृद्धि यथाशिघ्र गर्न माग […]

क्लासिक टेकको ग्राहाकहरूलाइ ६५०% सम्म निशुल्क ब्यान्डविथ अपग्रेड
by YOUTV Nepal ४ वर्ष अगाडि

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क १५० Mbps देखी ३०० Mbps सम्म अपग्रेड गरेको छ। प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन पाउनेछन । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम […]

संसदमा बोल्न नदिएर एमसीसीसँगको सम्झौता अनुमोदन गर्नको हो भन्दै भीम रावलको प्रश्न
by YOUTV Nepal ४ वर्ष अगाडि

काठमाडौं । पुष १ गते आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्। सामाजिक सञ्जाल मार्फत उहाँले ‘सरकारका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley