Trending

आजको विदेशी मुद्रा विनिमय दर

775Views
0 Shares

काठमाडौं । असार २१ गते
विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।

त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय