• Home
  • ताजा समाचार
  • जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहामा पशुपति साह र विकास शारदा अध्यक्ष रहेको २ प्यानल चुनावी मैदानमा उत्रिएका छ्न।

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहामा पशुपति साह र विकास शारदा अध्यक्ष रहेको २ प्यानल चुनावी मैदानमा उत्रिएका छ्न।

सिरहा लहान असार १५ गते

उधोगी व्यापारीहरुको छाता संगठन जिल्ला उधोग वाणिज्य संघ लहान, सिरहाको निर्वाचन यहि असार १७ गते हुन गईरहेको छ ।
दुई छुट्टाछुट्टै प्यानल बनाई उधोगी उमेद्ववारहरु चुनावी मैदानमा होमिएका छन ।

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहामा पशुपति साह र विकास शारदा अध्यक्ष रहेको २ प्यानल चुनावी मैदानमा उत्रिएका छ्न।

उधोगी व्यसायिहरुको हक हितकोलागि यसपटक चुनावी मैदानमा उत्रिएनु परेको र यस चुनावमा मेरो प्यानललाई भोट दिई सम्पुर्ण व्यवसायी साथीहरूले हाम्रो प्यानललाई अत्यधिक मत दिई विजयी गराउनु हुनेछ भन्नेमा म पुर्ण आशावादी रहेको पशुपति साहले बताए ।
महिला सदस्य पदका उमेदवार भवानी कुमारी श्रेष्ठले उधोगी व्यवसायीहरुलाई जस्तोसुकै समस्या परे पनि व्यवसायीहरुको हरेक समस्यामा साथ दिने र व्यवसायीहरुको हक हितको लागि नै काम गर्नको लागि मेरो उमेदवारी रहेको समेत बताय तसर्थ हाम्रो प्यानल लाई भोट दिई जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहामा विजयी गराउन सम्पुर्ण उधोगी सदस्यहरुलाई अपिल समेत गरे ।

Error: Contact form not found.

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *