• Home
  • जनजाति
  • सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको अायाेजनl
Image

सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको अायाेजनl

पर्सामा नेपाल सदभावना पार्टीको जनलहर बढ्न थालेको छ । सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको अायाेजनमा बिरगंज माहानगरपालिका को सदस्य र कार्यकर्ता लागेका छन। वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । शिक्षा, रोजगारी र सुरकक्षा लाई महत्वपूर्ण मुद्दा बताउदै बिजय रौनियार चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । बिजय रौनियारले चुनावी अभियान सञ्चालन गरेसंगै सदभावना पार्टीका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्नेको जनलहर चलेको छ । वीरगञ्ज महानगरपालिका स्थित वडा नम्बर ११ र अन्य वडाहरू मा रेलि निकालेर सयौंको सख्यामा अगुवा राजनीतिक कार्यकर्ताहरु सदभावना पार्टीको झण्डा बोकेर घर दौलो कार्यक्रम गरेका छन ।
यसैगरि वीरगञ्जमा सदभावना पार्टीको वडा कमिटिले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा ३ सय जनाभन्दा बढी कार्यकर्ताहरुले अाफ्नाे प्रस्तुति जनाएका छन् । नवप्रवेशीहरुलाई वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार रौनियार लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता बिजय रौनियारले वीरगञ्जको विकासको लागि नेपाल सदभावना पार्टी नौ ऐक मात्र बिकल्प रहेको छ। यसमा थप्दौ बिजय रौनियारले भन्छन; म एक साधारण मानिस हो र मेरो उम्मेदवारी बिरगंज माहानगरपालिका को विकासको लागि हो मात्र हो,

आउँदो निर्वाचनमा वीरगञ्जलाई बिकास गर्ने मेरो प्रयास जारी रहने र जनताले प्रभावकारी उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *