Trending

प्रदेश नम्बर २ का मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

805Views
0 Shares

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।

बुधवार दिउँसो कार्यालयमा बर्दिबास कार्यालयबाट गएको टोलीले छापा मारेको हो।

ुआयोगकै निर्णयमा बर्दिवासबाट टोली पठाएका हौं। साइलक खरिदको विषयमा उजुरी परेपछि टोली परिचालन भएको हो,ु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने।

मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियना संचालन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारको छापा परेको हो। बालिकालाई पढाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल बाढेको थियो प्रदेश २ सरकारले। यसरी दिएको साइकल खरिद प्रकृयामा अनियमिताता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय