• Home
  • भिडियो
  • कृष्ण काफ्ले र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ ( भिडियो )
Image

कृष्ण काफ्ले र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ ( भिडियो )

गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयमकै रहेको छ । नरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छ ।

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र त्यस्तै झल्को दिने भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ । गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ ।

सन्कल भुजेलको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

Video link – https://www.youtube.com/watch?v=238x9JhSkWw

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni ४ हप्ता अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

थारु भाषामा पहिलो छठ गीत ‘भेले रे भिन्सरवा’ आउँदै – कार्तिक ४ गते रिलिज!

  महान हिन्दू पर्व छठको शुभ अवसरमा थारु भाषामा पहिलो पटक बनाइएको छठ गीत ‘भेले रे भिन्सरवा’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *