गोदावरी नगरपालिका ११ मा एमाले पार्टि कार्यालय उद्घघाटन

खगेन्द्र बिक: नेकपा एमाले गोदावरी नगरपालिक वार्ड नम्बर ११ को पार्टि कार्यालयको उद्घघाटन गरिएको छ। आज बुधबार बिहान एक कार्यक्रम बिच ओलानि मा बाक्लो कार्यकर्ता को उपस्थिति मा एमाले सुदुर पस्चिम प्रदेश कमिटि सदस्य भानसिङ बिक र दसौ महाधिवेशन प्रतिनिधि चन्द्र बहादुर दमाइ ले संयुक्त रुपमा रिबन काटेर उद्घघाटन गर्नु भयको छ।

अब उप्रान्त एमाले गोदावरि ११ वार्ड कमिटी ले उक्त कार्यालय मार्फत नै पार्टिका आफ्नो कामकारबाही हरु अघि बढाउने छ। स्थानिय निर्वाचन नजिकिदै जादा उक्त निर्वाचन लक्षित कार्यक्रमका लागि पार्टी कार्यालयको स्थापना गरिएको गोदावरी ११ नेकपा एमाले तर्फ बाट अध्यक्ष का उम्मेदवार भिम बहादुर बिक ले जानकारि दिनु भयो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *