• Home
  • Uncategorized
  • अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्
Image

अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्

भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

[the_ad id=”1342″]

गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् ।

[the_ad id=”1174″]

  1. गीतको भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन् । गीतमा देव र सोनीबीचको माया प्रेमको कथा देखाईएको छ । भिडियोमा देव र सोनी एक अर्कासँग गहिरो प्रेममा परेका छन् ।

हिरा चौधरीले निर्देशन गरेको भिडियो आभास रानाले खिचेका हुन् भने सुरज महतोले सम्पादन गरेका हुन् । भिडियो चितवनको पर्यटकीय क्षेत्र सौराहामा छाँयाकन गरिएको हो ।

[the_ad id=”1853″]

रचनाकार तथा गायक चौधरीले गीत सुनेर र भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । चितवनकै टिम मिलेर गीतलाई राम्रो बनाउनका लागि निकै मेहेनत गरेको उनले बताए ।

अभिनेता देवले गीत राम्रो बनेकोले दर्शक स्रोताको माया पाउने अपेक्षा रहेको बताए । केही समय अघि नै छाँयाकन सकिए पनि कोभिडलगायतका कारणले गीत सार्वजनिक गर्न ढिलाई भएको उनले बताए ।

https://www.youtube.com/watch?v=qUsFzRgQ0dY

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ५ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ हप्ता अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni १ हप्ता अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १ हप्ता अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *