• Home
  • Uncategorized
  • बिरगंज का मेयर बिजय सरावगि लागाएत १० वडा अध्यक्ष सहित नेकपा एमाले मा पार्टी प्रबेश।
Image

बिरगंज का मेयर बिजय सरावगि लागाएत १० वडा अध्यक्ष सहित नेकपा एमाले मा पार्टी प्रबेश।


पर्सा, २८ फागुन ÷ नेकपा एमाले कुनै मुदा देखाएर मुद्रा कमाउने पार्टी नरहेको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले ठोकुवा गरेका छन । नेश्नल मेडिकल कलेजका कार्यकारी अध्यक्ष जैनुदिन अंसारीको छोरी बिहेको बहुभोजामा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कुनैपनि मुद्धा देखाएर मुद्रा कमाउने पार्टी नेकपा एमाले नरहेको ठोकुवा गरेका हुन ।
बहुभोजको अवसरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी लगायत महानगरको १० वटा वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन । उक्त कार्यक्रममा नगर प्रमुख बिजय सरावगी, लगायत वडा नम्बर २५ का वडा अध्यक्ष विश्वराज पटेल, नागमणि उपाध्याय, मनोज कलवार, सजन अग्रवाल, बाबुराम कौशिक, ओमप्रकाश गुप्ता, राजु पटेल, दिलिप गुप्ता लगायत १० वटा वडा अध्यक्ष एमालेमा प्रवेश गरेका हुन ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले अब भ्रममा नपरी हाम्रो देश विकास गर्न मधेसको विकास हुन अवाश्यक रहेको बताउनु भयो । उहाले मुलुकको बिभिन्न ठाउहरुमा मात्र नगरी मधेस प्रदेशको विकासमा समेत अहम भुमिका खेलेको बताए । उहाले अब नेपाली जनता भ्रममा नपरी नेकपा एमाले पार्टी माथि विश्वास गरी अगाडी बढाए अगामी दिनमा शिक्षा, स्वास्थ्य लगायत विकासको सपना पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *