• Home
  • Uncategorized
  • ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन हुने

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन हुने

पर्सा,  फागुन / ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावर एकै स्थानबाट संचालन हुने भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौक बाट ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुने भएको हो
ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन पुजा सम्पन्न भएको छ । ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज, बिएमसी टावर ब्रहम चौक वीरगंजमा भवन पुजाको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजरा, उपाध्यक्ष डा० विश्मभर शर्मा , गिता मन्दिर संचालक समितिका अध्यक्ष श्री मदन गुप्ता , वीमनपा कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ता , सिधार्थ मा० वि० का प्र०अ० अनिल वर्णवाल, डा.संताेष गुप्ता , ठाराबका प्रधापक रूदल ठाकुर , कलेजका प्रीन्सिपल दीपेन्द्र साह कानु, स्कुलका प्रीन्सिपल प्रकाश यादव, काेडिनेटर मुसतुफा अंसारी,काेडिनेटर गुडु राैनियार, कमरेड शुरेस गुप्ता ,कमरेड अजय गुप्ता , कमरेड प्रमोद मंडल ,कमरेड राजेश गुप्ता , लगायतका ब्यक्तित्वहरूकाे विशेष उपस्थितिमा सम्पन्न भएको थियाे । ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेजका कार्यकारी अध्यक्ष शम्भु प्र० गुप्ता र ममता गुप्ताले भवन पुजा गरेका थिए ।
उहाले सो कार्यक्रममा यस अनलाईन संग कुरा गर्दै अगामी दिनमा कुनैपनि विधार्थीहरु अन्यौलमा नपर्ने र एउटै ठाउबाट आफ्नो अध्यन पुरा गर्न सकिने बताएका थिए । एउटै ठाउबाट आफ्नो रोजेको बिषय लिएर पढ्न सकिने वातावरण मिलाईएकाे विधालयका प्रबन्ध निर्देशक र कलेजका काेडिनेटर विश्वास प्रताप शाहले जानकारी गराउनु भएको थियोे ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *