• Home
  • Uncategorized
  • “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत प्रभात यादव को रिलिज

“हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत प्रभात यादव को रिलिज

पर्सा,फागुन / होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली” गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो। मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली” गितको शब्द बलराम मिश्रको रहेको छ, भने स्वर चर्चित गायक प्रभात यादवको रहेको छ। यस म्यूजिक भिडियोमा टिक टकका चर्चित कलाकार बिटु दास, जेनिशा क्विनको अभिनय रहेको छ। सङ्गीत गौरव रौशन को रहेको छ। बिरगंज छ्पकैयामा रहेका रिद्धि शिद्धि रेकर्डिङ स्टुडियोका मिक्स/मास्टर: छोटे लाल यादव रेकर्डिङ गरिएको हो। “हमर वाली अमरपाली” म्यूजिक भिडियो फागुन २५ गते बुधवार बेलुकी ५ बजे सार्वजनिक गरिएको हो।

चर्चित गायक प्रभात यादवले हमर वाली अमरपाली म्यूजिक भिडियो धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल गरेका छन। म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा चौद लाख फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भए पछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिए।

त्यसतै हमर वाली अमरपाली नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक मा अभीनय देखाऊदै आए की जेनिशा क्विनले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन। उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २२ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *