• Home
  • Uncategorized
  • डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल
डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss Popular Choice Award का लागि मतदान गर्न सबैमा अपिल गरेकी छन्।

२५ वर्षीया डा. ढकाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) बाट एमबीबीएस उत्तीर्ण चिकित्सक हुन्। उनले विद्यालय शिक्षा सेन्ट मेरीज हायर सेकेन्डरी स्कुल तथा प्लस टु सेन्ट जेभियर्स कलेज, मैतीघरबाट पूरा गरेकी हुन्। उनी Toastmasters सँग आबद्ध हुनुका साथै स्वास्थ्य सचेतना अभियन्ता पनि हुन्।

पूर्व UNICEF Nepal मानसिक स्वास्थ्य अभियन्ता तथा आरोग्य (Aarogya) की संस्थापक रहेकी डा. ढकालले युवाहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य सचेतनामार्फत समुदाय सशक्तीकरणमा काम गर्दै आएकी छन्।

उनले मिस नेपाल २०२६ को माध्यमबाट महिलाको मानसिक तथा प्रजनन स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्दै सबैका लागि समान स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्य रहेको बताएकी छन्।

उनले आफ्नो अभियानलाई सफल बनाउन तथा Dabur Real Miss Popular Choice Award जिताउन Aventoz एप वा उपलब्ध मतदान लिंकमार्फत प्रतियोगी नम्बर १३ लाई मतदान गरी साथ दिन सबैमा आग्रह गरेकी छन्।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ४ हप्ता अगाडि
ByBySulav Rijal ४ हप्ता अगाडि
4 Comments Text
  • Cooper4538 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://shorturl.fm/X7Hul
  • Debbie2255 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://shorturl.fm/hDuhF
  • Tiffany2123 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://shorturl.fm/u4TfZ
  • Alastair2061 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://shorturl.fm/TATVk
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *