• Home
  • ताजा समाचार
  • एरिया १ का लायन सदस्यबाट देउसी–भैलो कार्यक्रम सम्पन्न
Image

एरिया १ का लायन सदस्यबाट देउसी–भैलो कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब डिष्ट्रिक ३२५ पी, एरिया १ का सदस्यहरूले तिहारको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रमको क्रममा सबै लायन सदस्यहरूले एकआपसमा खुशी साट्दै आफ्नै संस्कार, संस्कृति र एकताको अद्भुत झल्को प्रस्तुत गरे।

एरिया १ का जोन चेयरपर्सन लायन श्री उदय गुप्ता यूको नेतृत्वमा भएको यस कार्यक्रमले “घरजस्तो माया र भाइचारा” को भावना झल्काएको सहभागीहरूले बताएका छन्।
देउसी भैलोमार्फत सबै क्लब सदस्यबीचको आत्मीयता र सहयोगको बन्धन अझ बलियो बनेको अनुभव गरिएको छ।

कार्यक्रम सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा सम्पन्न भएको थियो।


Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *