• Home
  • ताजा समाचार
  • वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचनमा दियान्सु श्रेष्ठ नेविसंघबाट अध्यक्ष पदमा उम्मेदवार
Image

वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचनमा दियान्सु श्रेष्ठ नेविसंघबाट अध्यक्ष पदमा उम्मेदवार

वीरगञ्ज, फागुन २० – आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगञ्ज नर्सिङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का तर्फबाट दियान्सु श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

श्रेष्ठले विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। उनले विद्यार्थीहरूको हकहितको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै मतदाताको साथ, सहयोग, माया र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

“म विद्यार्थीहरूको आवाज  प्रयास बन्ने छु। कृपया मलाई आफ्नो अमूल्य भोट दिएर विजयी बनाउनुहोस्,” श्रेष्ठले भने।

स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार चैत ५ गते सम्पन्न हुने छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २१ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *