• Home
  • ताजा समाचार
  • “बलिदानी दिवसमा मधेश आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि, जसपाकाउपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरू द्वारा लहानमा माल्यार्पण”
Image

“बलिदानी दिवसमा मधेश आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि, जसपाकाउपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरू द्वारा लहानमा माल्यार्पण”

माघ ५, बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम सहिद रमेश महतोसहित सम्पूर्ण सहिदहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गरिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरूले सिरहाको लहानमा सहिदहरूको सालिकमा माल्यार्पण गर्दै संघीयता, पहिचान, समावेशीकरण र अधिकार प्राप्तिको आन्दोलनमा योगदान दिएका वीर सहिदहरूलाई स्मरण गरेका छन्।

मधेश आन्दोलनमा आफ्नो प्राण अर्पण गर्ने सहिदहरूको त्याग र बलिदानले नेपालमा संघीय प्रणालीको स्थापना सम्भव भएको हो। यो दिन सबै नेपालीका लागि सहिदहरूको बलिदानलाई सम्झने र उनीहरूले देखाएको मार्गमा अघि बढ्ने प्रेरणाको स्रोत बन्नुपर्ने दिन हो। सहिदहरूको सपना साकार गर्न समतामूलक, न्यायपूर्ण, र समावेशी समाज निर्माणमा सबैको योगदान अपरिहार्य छ।

श्रद्धासुमन एवं हार्दिक नमन!

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २२ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *