• Home
  • जनजाति
  • २०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट अध्यक्ष राम सोवित नायक आमनतृत गरे ॥
Image

२०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट अध्यक्ष राम सोवित नायक आमनतृत गरे ॥

दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति र चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट HIMAL tv  लाइभ मा सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी लाइ दसैँ सँगै मनाउन अध्यक्ष राम सोवित नायक पशुपति नाथ मा आमनतृत गरे ॥
दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति पदाधिकारी, तथा सदस्य, दुर्गा पूजा मूल समारोह समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका बीचमा २०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट लाइभ कार्यक्रम प्रसारण भएको अतिथि तथा  मिडीया बिभाग प्रमुख उधब गुप्ता ले जानकारी गराउनुभयो||

जसमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट HIMAL tv  लाइभ कार्यक्रम प्रसारण मा प्रमुख अतिथि.नेपाली कांग्रेस केन्द्रिय सदस्य पुर्व पार्टी केन्द्रीय कोषाध्यक्ष, उपसभामुख तथा निवर्तमान शिक्षा मन्त्री अष्ट्रेलियाको राजदुत माननीय चित्रलेखा यादव ज्यु   अध्यक्ष राम सोवित नायक र कार्यक्रम सन्चालक  कृष्ण कंडेल अतिथि तथा  मिडीया बिभाग प्रमुख मा रूपमा उधब गुप्ता आसन ग्रहण गराउनु भएको इन्द्रेणी परिवार र दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति पदाधिकारी, तथा सदस्य, दुर्गा पूजा मूल समारोह समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका सम्पुर्ण को उपस्थित थिए !!

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *