• Home
  • ताजा समाचार
  • भर्खरै सम्पन्न जनता समाजवादी पार्टी नेपालको प्रथम एकता राष्ट्रिय महाधिवेशन बारेमा यस्तो बोले माननीय राजकिशोर यादव
Image

भर्खरै सम्पन्न जनता समाजवादी पार्टी नेपालको प्रथम एकता राष्ट्रिय महाधिवेशन बारेमा यस्तो बोले माननीय राजकिशोर यादव

भर्खरै सम्पन्न जनता समाजवादी पार्टी नेपालको प्रथम एकता राष्ट्रिय महाधिवेशन बारेमा यस्तो बोले कर्मठ , नेतृत्व क्षमताबान , बौद्धिक एबम लोकप्रिय नेता माननीय राजकिशोर यादव
आफ्नो स्टाटस मा लेख नि हुन्छ कि..
भर्खरै सम्पन्न जनता समाजवादी पार्टी नेपालको प्रथम एकता राष्ट्रिय महाधिवेशन मा मलाई साथ दिनु हुने सम्पूर्ण नेताहरु, महाधिवेशन प्रतिनिधि हरु र शुभचिन्तकमा हार्दिक बधाई एवं धन्यवाद टक्र्याउन चाहन्छु। साथै साथी हरुले देखाएको अपार माया लाई आफ्नो राजनैतिक पूंजी को रूप मा लिदै भबिस्य मा अझै मजबुती का साथ सबै खाले षडयन्त्र लाई चिर्दै जनता को अधिकार र मुक्ति को लागि रती भर बिचलित नभई अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दछु। धेरै धेरै धन्यबाद एवं शुभकामना।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *