• Home
  • जिवनशैली
  • ७ न.वडाका महिलाहरुलालाइ १ महिने सिलाइ कटाइ तालिम उद्घाटन।
Image

७ न.वडाका महिलाहरुलालाइ १ महिने सिलाइ कटाइ तालिम उद्घाटन।

चैत्र/५गते
आज एक कार्यक्रमबिच ७ न.वडाका महिलाहरुलाइ १ महिने सिलाइ कटाइ तालिम उद्घाटन भएको छ।सरिता सिप कला केन्द्र बीरगंजको आयोजना र बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका महिला दिदी बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा सिलाइ कटाइ सीप प्रबिधिको महत्व रहेकोले तालिमबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका महिलाहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने ऊद्देश्यले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष महर्जनले आग्रह गर्नु भएको थियो।तालिमको उद्घाटन समारोहमा बिधापिठ स्कुलका प्र.अ.मुनिलाल कर्ण,वडा सचिव सतिश श्रीवास्तवम, वडा सदस्य काशी साह तुरहा,दिपेन्द्र साह कानु,सुशिता रायमाझी क्षेत्री,पुनम कुमारी तालिम प्रशिक्षक सबिता शर्मा,सन्जना साह लगायत तालिममा ४० जना महिलाहरुको सहभागीता रहेको थियो।कार्यक्रम अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *