• Home
  • ताजा समाचार
  • अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको सिम कार्ड पाउने भएका छन् ।

अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको सिम कार्ड पाउने भएका छन् ।

सभापति राजकिशोर यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरु लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।

जस मा पहिलो माग आज पूरा गरेको मा भारत सरकार लाई धन्यवाद॥ दिनु भयो सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल बनाउन को लागि
#GoodNews: अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *